हिमालय सहकारी संस्था लिमिटेडको आयोजनामा ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मा बसोबार गर्ने कृषकहरुलाई २०८१ फाल्गुण २५ गते आइतबार करेसाबारी सुधार तथा तरकारी खेती तालिम सम्पन्न भएको छ । तालिममा टाकुरबाबा नगरपालिका कृषि उपशाखा प्रमुख ध्रुबराज बमले कृषकहरुलाई प्रशिक्षण गर्नु दिनुभएको थियो । तालिममा ….. जनाको सहभागिता रहेको थियो । सहभागि कृषकहरुलाई एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाले उपलब्ध गराएको तरकारीको मिनीकिट समेत वितरण गरिएको छ ।