+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

बचत तथा ऋण कारोबार

Sample Description
Sample Description
हिमालय संरक्षित बचत खाता खोली आफ्नो बालबालिकाको भविष्य सुनिश्चित गर्नुहोस् ।
विशेषताहरु :
- न्यूनतम मौजदातमा खाता खोल्न सकिने ।
- जुनसुकै समयमा बचत राख्न सकिने ।
- खातामा बालबालिका संग भएको वा संरक्षकले जम्मा गर्न चाहेको जति रकम पनि जम्मा गर्न सकिने ।
- खातामा अर्धवार्षिक रुपमा आकर्षक ब्याज प्राप्त हुने ।
- संरक्षकको मातहतमा खाता संचालन हुने ।
- न्यूनतम रु. ५० खातामा छोडि आवश्यकता परेको जुनसुकै समयमा पनि बचत निकाल्न सकिने ।
- संरक्षित खाता खोलिएको बालबालिकाको नागरिकता बनेपछि स्वतः खातावालाले नै रकमको कारोबार गर्न सक्ने ।
थप जानकारीका लागि : संस्थाको कार्यालयमा विहान १०ः०० बजेदेखि सांझ ०४ः०० बजे सम्म सम्पर्क राखुहोस् वा ९८०४५९९३०१ मा फोन गरी बुझ्न सकिनेछ ।
हिमालय आवधिक बचत खाता खोली आफ्नो भविष्य सुनिश्चित गर्नुहोस् ।
विशेषताहरु :
- न्यूनतम मौजदात रु. १०,०००।– देखी जम्मा गर्न सकिने ।
- १ वर्ष, २ वर्ष र ३ वर्षको गरी विभिन्न समयावधीको लागि खाता संचालन गर्न सकिने ।
- समयावधी अनुसार धेरै वर्षको खाता सञ्चालनमा ब्याजदर बढी हुने ।
- आवधिक बचत खातामा जम्मा गरिएको रकमलाई धितोको रुपमा राखि ७० प्रतिशत सम्म ऋण सुविधा पाईने ।
- खातामा अर्धवार्षिक रुपमा आकर्षक ब्याज प्राप्त हुने ।
- शेयर सदस्यको मातहतमा खाता संचालन हुने ।
- आवधिक बचत खातामा जम्मा गरिएको रकमको ब्याज हकवाला खातामा जम्मा हुने र सो ब्याज रकम आवश्यकता अनुसार जुनसुकै समयमा निकाल्न सकिने ।
- ब्याज रकम जम्मा हुने खातामा भएको ब्याज रकमले वार्षिक ८ प्रतिशतका दरले ब्याज प्राप्त गर्ने ।
- खाता सञ्चालन गर्दा तोकिएको समयावधी सकिनु भन्दा केहि दिन अगाडि नै संस्थाद्वारा फोन मार्फत् जानकारी गराईने ।
थप जानकारीका लागि स् संस्थाको कार्यालयमा विहान १०ः०० बजेदेखि सांझ ०४ः०० बजे सम्म सम्पर्क राखुहोस् वा ९८०४५९९३०१ मा फोन गरी बुझ्न सकिनेछ ।

चुरे माध्यमिक विद्यालय (टेक्स कार्यक्रम) बगनाहाको प्राविधिक सहयोगमा हिमालय सहकारी संस्था लिमिटेडद्वारा ठाकुरबाबा नगरपालिका–४, सैनवार र आसपासका गाउँका कृषकहरुलाई व्यवसायिक धान खेतीका विषयमा अभिमुखिकरण शिविर सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुबराज बम र चुरे माध्यमिक विद्यालय (टेक्स कार्यक्रम) बगनाहाका प्रशिक्षक दिपेन्द्र बमको सहजिकरणमा तालिम सम्पन्न भएको हो । सहभागि भएका कृषकहरुले व्यवसायिक धान खेती अभिमुखिकरण शिविरबाट धानको बीउ छनौट देखि धान खेतीमा लाग्ने किरा तथा रोगको प्रकोपको विषयमा जानकारी प्राप्त हुनुका साथै शिविरले परम्परागत रुपमा गरिँदै आएको धान खेतीलाई परिस्कृत गरी व्यवसायिक रुपमा अगाडी बढ्न उत्प्रेरणा जागृत भएको बताएका छन् । २०८० वैशाख १४ गते बिहिबार ठाकुरबाबा नगरपालिका–४, सैनवारमा शिविर सञ्चालन भएको हो ।