बीउ बिजन प्रयोगशाला – खजुरा, बाँकेका प्रमुख बरिष्ठ बाली विकास अधिकृत दिपक सापकोटाद्वारा हिमालय सहकारी संस्था लिमिटेडद्वारा उत्पादन भइ बिक्रीका लागि तयारी अवस्थामा रहेको बीउ धानको ट्याग, परिमाण लगायतको निरीक्षण र अनुगमन कार्य सम्पन्न भएको छ । समन्वय र सहकार्यका लागि बीउ बिजन प्रयोगशाला – खजुरा, बाँकेलाई हार्दिक धन्यवाद ।