विश्व खाद्य दिवस (२०८०।०६।२५)को अवसरमा हिमालय सहकारी संस्था लिमिटेड मार्फत् बीजबृद्धि कार्यक्रम अन्तरगत गरिएको बीउ धान खेतीको ठाकुरबाबा नगरपालिका, सैनवारका नगरप्रमुख तिलकराम लम्साल, उप-प्रमुख बिना कुमारी भट्टराई, नगर कृषि शाखा प्राविधिकद्वय बिमला कुमारी खनाल, बिरेन्द्र रावतद्वारा संस्थाका प्रबन्धक सावित्री कुमारी श्रेष्ठ र कर्मचारी हरि प्रसाद थारुसंग संयुक्त अनुगमन सम्पन्न भएको छ । (२०८० आश्विन २५ गते बिहिवार)