+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

खजुरा प्रयोगशालाद्वारा बीउ धान खेतीको निरीक्षण सम्पन्न (२०८०)

कृषि विकास निर्देशनालय, बीउ बिजन प्रयोगशाला – खजुरा, बाँकेका अधिकृत निरज अधिकारी, सहकारीका कर्मचारी र सम्बन्धित कृषकहरुको उपस्थितीमा सहकारीमा आवद्ध कृषक सदस्यहरुसंगको सहकार्यमा हिमालय सहकारी संस्था लिमिटेडद्वारा गरिएको बीउ गहुँ खेतीको निरीक्षण र अनुगमन कार्य सम्पन्न भएको छ । समन्वय र सहकार्यका लागि बीउ बिजन प्रयोगशाला – खजुरा, बाँकेलाई हार्दिक धन्यवाद ।

(विक्रम सम्वत् २०८० आश्विन ११ गते बिहिबार)
बाली : धान
जात : विजय
स्तर : उन्नत
खेती गरिएको ठेगाना : ठाकुरबाबा नगरपालिका
खेती गरिएको क्षेत्रफल : ४० विगाह

 

 

Sharing Is Caring:

Leave a Comment