+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

खजुरा प्रयोगशालाद्वारा बीउ गहुँ खेतीको निरीक्षण सम्पन्न (२०७९)

कृषि विकास निर्देशनालय, बीउ बिजन प्रयोगशाला – खजुरा, बाँकेका अधिकृत दिनेश प्रसाद भट्टराई, सहकारीका कर्मचारी र सम्बन्धित कृषकहरुको उपस्थितीमा सहकारीमा आवद्ध कृषक सदस्यहरुसंगको सहकार्यमा हिमालय सहकारी संस्था लिमिटेडद्वारा गरिएको बीउ गहुँ खेतीको निरीक्षण र अनुगमन कार्य सम्पन्न भएको छ । समन्वय र सहकार्यका लागि बीउ बिजन प्रयोगशाला – खजुरा, बाँके तथा ठाकुरबाबा नगरपालिका, बर्दियालाई हार्दिक धन्यवाद । (विक्रम सम्वत् २०७९ चैत्र ६ गते सोमबार)
बाली : गहुँ
जात : विजय
स्तर : प्रमाणीत
कृषकहरु : रमेश थारु र खुशराम थारु
खेती गरिएको ठेगाना : ठाकुरबाबा नगरपालिका-३, मानपुर र ठाकुरबाबा नगरपालिका-५, तकिया
खेती गरिएको क्षेत्रफल : ७.५ हेक्टर

Sharing Is Caring:

Leave a Comment