सहकारीमा आवद्ध कृषक सदस्यहरु रमेश थारु (ठाकुरबाबा नगरपालिका–३, मानपुर) र खुशराम थारु (ठाकुरबाबा नगरपालिका–५, तकिया)संगको सहकार्यमा हिमालय सहकारी संस्था लिमिटेडद्वारा गरिएको बीउ गहूँ खेतीको आन्तरिक निरिक्षण कार्य सम्पन्न भएको छ । (विक्रम सम्वत् २०७९ फाल्गुण २९ गते सोमबार)