+९७७ ०८४-५९०४५० info@himalaya.org.np ठाकुरबाबा-३, बर्दिया

बीउ गहूँ खेती तथा बीउ बैंकको निरिक्षण २०७८ (प्रयोगशाला)

कृषि विकास निर्देशनालय, वीउ विजन प्रयोगशाला खजुरा, बाँकेका कार्यालय प्रमुख तथा वरिष्ठ बाली विकास अधिकृत दिपक सापकोटा, ठाकुरबाबा नगरपालिका कृषि शाखाका प्राविधिकद्वय विरेन्द्र रावत र निश्मा आचार्यको सहभागितामा सहकारीमा आवद्ध कृषक सदस्यहरुसंगको सहकार्यमा हिमालय सहकारी संस्था लिमिटेडद्वारा गरिएको बीउ गहूँ खेती तथा सहकारीद्वारा सञ्चालित बीउ बैंकको निरिक्षण कार्य सम्पन्न भएको छ । (विक्रम सम्वत् २०७८ चैत्र ८ गते मंगलबार)

Leave a Comment