+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

सदस्य सुरक्षा कार्यक्रमको रकम हस्तान्तरण (पर्नि थरुनी)

शेयर सदस्यता नम्बर १९९८ की सदस्य श्रीमती पर्नि थरुनीको असामयिक निधन पश्चात् संस्थाद्वारा संचालित सदस्य सुरक्षा कार्यक्रम अन्तरगत सो कार्यक्रममा आवद्ध शेयर सदस्यको मरणोपरान्त परिवारलाई उपलब्ध गराईने रकम रु. १५,०००।– (अक्षरेपी : पन्ध्र हजार रुपैयाँ मात्र ।) जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका–३, नेउलापुर निवासी मृतक सदस्यद्वारा मनोनयन गरिएको हकवाला मालती थारु (मृतक सदस्यको छोरी) लाई संस्थाका तर्फबाट अध्यक्ष लहनु थारु, प्रबन्धक सावित्री कुमारी श्रेष्ठ, बचत सहायक मिलरानी थारु तथा स्थानियहरुको प्रत्यक्ष उपस्थितीमा हस्तान्तरण गरिएको छ । (विक्रम सम्वत् २०७८ साल चैत्र २२ गते मंगलबार)

Leave a Comment