+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

सदस्य सुरक्षा कार्यक्रमको रकम हस्तान्तरण (लिलि चौधरी)

शेयर सदस्यता नम्बर ७२८ का सदस्य श्रीमती लिलि चौधरीको बाघको आक्रमणबाट अकल्पनिय निधन भए पश्चात् संस्थाद्वारा संचालित सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत शेयर सदस्यको मरणोपरान्त परिवारलाई उपलब्ध गराईने रकम रु. १५,०००।– (अक्षरेपी : पन्ध्र हजार रुपैयाँ मात्र ।) जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका–४, सैनवार निवासी मृतक सदस्यद्वारा मनोनयन गरिएको हकवाला आकाश थारु (मृतक सदस्यको छोरा) लाई संस्थाका अध्यक्ष लहनु थारु, प्रबन्धक सावित्री कुमारी श्रेष्ठ, ऋण उप–समिति संयोजक लक्ष्मी प्रसाद श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको छ । (विक्रम सम्वत् २०७८ साल फाल्गुण १२ गते बिहिबार)

 

Sharing Is Caring:

Leave a Comment