यस हिमालय सहकारी संस्था लिमिटेडमा आवद्द शेयर सदस्यहरुको जोखिम न्यूनिकरण गर्ने उद्देश्य अनुरुप ऋण लगानी गर्दा सदस्यहरुको काठमाण्डौ लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग सम्झौता गरी म्यादी बीमा कार्यक्रम सुरुवात भएको छ । थप जानकारीका लागि सहकारी संस्थाको कार्यालयमा वा मोबाईल नम्बर ९८०४५९९३०१ र ९८६९४५२२५७ मा सम्पर्क गर्न सकिनेछ ।