संस्थाको ठाकुरबाबा नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला ठाकुरबाबा नगरपालिका-३, नेउलापुरमा २०७८।०९।०५ गते सम्पन्न भएको छ । संस्थाका संचालक समिती अध्यक्ष लहनु थारु, संचालक समिती उपाध्यक्ष विमलादेवी कंडेल, संचालक समिती सदस्य लक्ष्मी प्रसाद श्रेष्ठ र फिल्ड सहायक निर्मला कुमारी साउँदले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।