संस्थाको ठाकुरबाबा नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला ठाकुरबाबा नगरपालिका-५, तकियामा २०७८।०९।०४ गते सम्पन्न भएको छ । संस्थाका संचालक समिती सदस्य रोमा चौधरी, संचालक समिती सदस्य लक्ष्मी प्रसाद श्रेष्ठ र सुचना, प्रविधी सहायक सौगात श्रेष्ठले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।