संस्थाको ठाकुरबाबा नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला ठाकुरबाबा नगरपालिका-५, शाहिपुरमा २०७८।०९।०४ गते सम्पन्न भएको छ । संस्थाका संचालक समिती कोषाध्यक्ष पसानी थारू र ऋण सहायक हरी प्रसाद थारूले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।