September 25, 2024December 18, 2021 संस्थाको ठाकुरबाबा नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला ठाकुरबाबा नगरपालिका–४, सैनवारमा २०७८।०९।०३ गते सम्पन्न भएको छ । संस्थाका लेखा समिति संयोजक फूलमोती थारु र बचत सहायक मिलरानी थारुले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो । Sharing Is Caring: