+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

२०औं साधारणसभाको क्षेत्रीय भेला सम्पन्न (मिर्चैया)

संस्थाको ठाकुरबाबा नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला ठाकुरबाबा नगरपालिका–३, मिर्चैयामा २०७८।०९।०३ गते सम्पन्न भएको छ । संस्थाका लेखा समिति सदस्य मिनराज देबकोटा, लेखा समिति सदस्य रामप्यारी थारु, प्रबन्धक सावित्री कुमारी श्रेष्ठ र सुचना, प्रविधी सहायक सौगात श्रेष्ठले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।

 

Sharing Is Caring:

Leave a Comment