संस्थाको ठाकुरबाबा नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला ठाकुरबाबा नगरपालिका–४, मैनवारमा २०७८।०९।०३ गते सम्पन्न भएको छ । संस्थाका संचालक समिति सदस्य रोमा चौधरी र फिल्ड सहायक निर्मला कुमारी साउँदले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।