+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

२०औं साधारणसभाको क्षेत्रीय भेला सम्पन्न (बारबर्दिया)

संस्थाको बारबर्दिया नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला बारबर्दिया नगरपालिका-१, जोधिपुरमा २०७८।०९।०२ गते सम्पन्न भएको छ । संस्थाका संचालक अध्यक्ष लहनु थारु, संचालक सदस्य प्रेमनारायण चौधरी, प्रबन्धक सावित्री कुमारी श्रेष्ठ र फिल्ड सहायक निर्मला कुमारी साउँदले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।

 

 

Leave a Comment