संस्थाको बारबर्दिया नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला बारबर्दिया नगरपालिका-८, औंरीमा २०७८।०९।०२ गते सम्पन्न भएको छ । संस्थाका संचालक समिती उपाध्यक्ष विमलादेवी कंडेल र ऋण सहायक हरि प्रसाद थारुले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।