+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

२०औं साधारणसभाको क्षेत्रीय भेला सम्पन्न (मधुवन)

संस्थाको मधुवन नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला मधुवन नगरपालिका-४, ढोढरीमा २०७८।०९।०१ गते सम्पन्न भएको छ । संस्थाका संचालक समिती सदस्य टिकाराम थारु, प्रबन्धक सावित्री कुमारी श्रेष्ठ र बचत सहायक मिलरानी थारुले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।

Sharing Is Caring:

Leave a Comment