संस्थाको गुलरिया नगरपालिका अन्तरगतका शेयर सदस्यहरुको क्षेत्रीय भेला गुलरिया नगरपालिका-४, बेचैपुरमा २०७८।०९।०१ गते सम्पन्न भएको छ । संस्थाका सल्लाहकार समिती सदस्य पल्टा थारु, सुचना, प्रविधी सहायक सौगात श्रेष्ठले क्षेत्रीय साधारणसभाको सहजीकरण गर्नु भएको थियो ।