+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

सहकारीद्वारा सञ्चालित बीउ बैंकको समुद्घाटन

भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशको २५ लाख अनुदान सहयोग र हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका-३, बर्दियाको ६९ लाखको लागतमा संचालित बीउ बैंकको लुम्बिनी प्रदेशका भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय आरती पौडेल ज्युबाट २०७७ कार्तिक ३० गते समुद्घाटन सम्पन्न भएको छ ।

 

Sharing Is Caring:

Leave a Comment