+९७७ ०८४-५९०४५० info@himalaya.org.np ठाकुरबाबा-३, बर्दिया

ठाकुरबाबाको विपत ब्यवस्थापन कोषमा सहयोग

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रण तथा राहत वितरणका लागि ठाकुरबाबा नगरपालिकाद्वारा संचालित विपत ब्यवस्थापन कोषमा जम्मा हुने गरी बर्दिया ठाकुरबाबा नगरपालिका–३, मानपुरमा कार्यालय रहेको यस हिमालय सहकारी संस्था लिमिटेडको तर्फबाट जम्मा रकम रु. ५०,०००।– अक्षरेपी : पचास हजार रुपैयाँ मात्र उपलब्ध गराईएको छ ।

Leave a Comment