+९७७ ०८४-५९०४५० [email protected] ठाकुरबाबा-३, बर्दिया

बीउ धानखेतीको निरीक्षण २०८१ (प्रयोगशाला)

बीउ बिजन प्रयोगशाला – खजुरा, बाँकेका बाली निरिक्षण अधिकृत दिनेश प्रसाद अधिकारी, ठाकुरबाबा नगरपालिका, कृषि शाखा अन्तरगत बगनाहा सेवाकेन्द्र प्रमुख विरेन्द्र रावत, सहकारीका सञ्चालक अध्यक्ष लहनु थारु, सञ्चालक सदस्य लक्ष्मीप्रसाद श्रेष्ठ, संस्थाका सूचना अधिकारी सौगात श्रेष्ठ एवम् सम्बन्धित कृषकहरुको उपस्थितीमा हिमालय सहकारी संस्था लिमिटेडसंगको साझेदारीमा ठाकुरबाबा नगरपालिकामा गरिएको बीउ धानखेतीको निरीक्षण र अनुगमन कार्य सम्पन्न भएको छ ।
(विक्रम सम्वत् २०८१ आश्विन १३ गते, आइतबार)
बाली : धान
स्तर : उन्नत
खेती गरिएको ठेगाना : ठाकुरबाबा नगरपालिका

 

Leave a Comment