ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np

तरकारी खेती (करेसाबारी सुधार) तालिम : दिन १

हिमालय सहकारी संस्था लिमिटेडको आयोजनामा ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मा बसोबार गर्ने कृषकहरुलाई २०८१ फाल्गुण २४ गते शनिबार करेसाबारी सुधार तथा तरकारी खेती तालिम सम्पन्न भएको छ । तालिममा टाकुरबाबा नगरपालिका कृषि उपशाखा अन्तरगत बगनाहा सेवा केन्द्र प्रमुख विरेन्द्र रावतले कृषकहरुलाई प्रशिक्षण गर्नु दिनुभएको थियो । सहभागि कृषकहरुलाई एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाले उपलब्ध गराएको तरकारीको मिनीकिट समेत वितरण गरिएको छ ।

tarkari-kheti-3-2048x1152

tarkari-kheti-2-2048x1152

tarkari-kheti-4-2048x1152

tarkari-kheti-1-1024x576