ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np

बीउ धान खेती प्रविधि तालिम सम्पन्न

हिमालय सहकारी संस्था लिमिटेडको आयोजनामा ठाकुरबाबा नगरपालिका अन्तरगतका उन्नत बीउ उत्पादक कृषकहरुका लागि २०८३ बैशाख २७ गते आइतबार १ दिने बीउ धान खेती प्रविधि तालिम सम्पन्न भएको छ । तालिममा बीउ बिजन प्रयोगशाला खजुरा बाँकेका निमित्त कार्यालय प्रमुख दिनेश प्रसाद भट्टराईले कृषकहरुलाई प्रशिक्षण गर्नु दिनुभएको थियो । तालिममा २० जनाको सहभागिता रहेको थियो ।

IMG_8740

IMG_8741

IMG_8743

IMG_8744

IMG_8753