ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np

विद्यार्थीसंग सहकारी अभियान : अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँ (कञ्चनपुर)मा अवस्थित त्रिभुवन नमूना माध्यमिक विद्यालयका कक्षा ९ र ११ (जीवविज्ञान)मा अध्ययनरत विद्यार्थीहरुलाई यस हिमालय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकिकृत कृषि फर्म अन्तरगत बंगुर पालन फर्मको अनुगमन गराइनुका साथै वित्तीय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको तर्फबाट शिक्षक खगेन्द्र शाहीले समन्वय गर्नुभएको अन्तरक्रियात्मक कार्यक्रमलाई संस्थाका पूर्व अध्यक्ष समेत रहनुभएका सहकारी प्रशिक्षक घननारायण श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

tri6

tri8

Tribhuwan-49

Tribhuwan-7-1024x576

Tribhuwan-2-1024x576

Tribhuwan-3-1024x576

Tribhuwan-4-1024x576

Tribhuwan-5-1024x576

Tribhuwan-6-1024x576

Tribhuwan-8-1024x576

Tribhuwan-1-1024x576

Tribhuwan-1024x576